काठमाडौँ । नेपाल भारोत्तोलन सङ्घ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबिच खेलाडी उपचारका लागि बुधबार सम्झौता भएको छ । ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी,...