मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

गंगा हेल्थ केयर इन्डष्ट्रिजले सर्वसाधारण सेयर निष्काशन गर्ने

काठमाडौं । साना तथा मझौला कम्पनी गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको “साना तथा मझौला संगठित संस्थाको...