बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमबाट एनपीएल खेल्ने नेपाल आइपुगे  क्रिस लिन

काठमाडौँ । सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)  खेल्ने अस्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन् । आइतबार सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले लिनको स्वागत गरे । यसअघि सुदूरपश्चिम रोयल्सबाट खेल्न...