शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

ओलीलाई झलनाथले दिए चार सुझाव

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्र गम्भीर अन्तरसङ्घर्ष चलिरहेको बताएका छन् । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन...