बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–गैँडाकोट राजमार्गको आइतबार स्थलगत अवलोकन गरेका छन् । राष्ट्रिय गौरवको आयोजनका रूपमा अघि बढाइएको निर्माणाधीन उक्त राजमार्गको उहाँले चितवनबाट स्थल मार्ग हुँदै नवलपरासीका...