यूएई । विश्वभर छरिएर रहेका कास्कीवासीहरू संयुक्त अरब इमिरेट्स (युएई) मा भेला भएका छन्। कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्ले आयोजना गरेको प्रथम कास्की विश्व सम्मेलनमा सहभागी हुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...