शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाउने

बुटवल । रुपन्देही जिल्लामा सुरक्षा चुनौती बढ्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेद्वारा जारी आदेशअनुसार बिहान ९ः३० बजेदेखि लागू...