काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको हेटौडाको मालिका नगरमा रहेको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । बालबालिकासहित परिवारका सदस्यलाई घरभित्रै थुनेर प्रदर्शनकारीले आगजनी गरेका हुन् ।...