एमाले प्रमुख सचेतक बर्तौलाको हेटौँडा स्थित निवासमा आगजनी
मङ्गलबार, २४ भदौ २०८२, १२ : ३७
सारांश
- हेटौंडाको मालिका नगरमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको निवासमा आगजनी भएको छ।
- बालबालिकासहित परिवारका सदस्यलाई घरभित्रै थुनेर प्रदर्शनकारीले आगजनी गरेका थिए।
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको हेटौडाको मालिका नगरमा रहेको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
बालबालिकासहित परिवारका सदस्यलाई घरभित्रै थुनेर प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण