काठमाडौँ । जेनजीको प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयहरूबाट लुटिएका हतियार बुझाउन सेनाले आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर त्यस्ता हतियारको दुरुपयोग हुनसक्ने भन्दै बुझाउन...