काठमाडौँ । आगजनीबाट काठमाडौँका विभिन्न भवनहरू पूर्ण रूपमा क्षति भएका छन् । हिल्टन होटेल, नक्सालस्थित भाटभटेनी बालुवाटारस्थित प्रधानमन्त्री निवास, महाराजगन्जस्थित राष्ट्रपति भवनका साथै सिंहदरबार, सर्वोच्च अदालत, सडक विभाग, संसद् भवन, यातायात...