अपडेट
आगजनीबाट पूर्ण रूपमा क्षति भएका काठमाडौँका भवनहरू (ड्रोन भ्यु)
बुधबार, २५ भदौ २०८२, १३ : ४८
सारांश
- काठमाडौँका विभिन्न भवनहरू आगजनीबाट पूर्ण रूपमा क्षति भएका छन्।
- हिल्टन होटेल, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन लगायतका स्थानमा आगजनी भएको छ।
- बुधवार दिउँसोसम्म केही ठाउँमा आगो बलिरहेको थियो।
काठमाडौँ । आगजनीबाट काठमाडौँका विभिन्न भवनहरू पूर्ण रूपमा क्षति भएका छन् ।
हिल्टन होटेल, नक्सालस्थित भाटभटेनी बालुवाटारस्थित प्रधानमन्त्री निवास, महाराजगन्जस्थित राष्ट्रपति भवनका साथै सिंहदरबार, सर्वोच्च अदालत, सडक विभाग, संसद् भवन, यातायात व्यवस्थापन कार्यालय, सहकारी वकिल कार्यालयका भवन आगजनीबाट ध्वस्त भएका हुन् । केही ठाउँमा बुधवार दिउँसोसम्म पनि आगो बलिरहेको छ ।
जसको ड्रोन भ्यु तस्बिर हेर्नुहोस्:

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण