शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वमुख्यमन्त्री राईको प्रश्न : झलनाथ पत्नी रविलक्ष्मीको अपराध के थियो ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र कुमार राईले जेनजी आन्दोलनको क्रममा भएको आगजनीमा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी पत्नी प्रा. रविलक्ष्मी चित्रकारमाथि...