बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बनेपामा फेला परेको बम सेनाले गर्‍यो निष्क्रिय

मकवानपुर । काभ्रेको बनेपा–९ नयाँ बस्तीमा बुधबार फेला परेको बम आज बिहान नेपाली सेनाको टोलीले बस्ती बाहिर लगेर निष्क्रिय बनाएको छ । बनेपा नगरपालिका–९ नयाँ बस्तीको ध्यानकुटी बिहारभित्र बस्ती नै बस्तीबिचमा...