काठमाडौँ । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले व्यक्तिवादी चरित्र, पद र शक्तिमा जकडिन खोज्ने प्रवृत्ति, आर्थिक लाभप्रतिको आकर्षणले सङ्गठनको शुद्धतामा प्रतिकूल असर पारेको बताएकी छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय...