रौतहट । कटहरिया बजारमा शान्ति सुरक्षा कायम गर्न सर्वपक्षीय ११ सदस्यीय समिति गठन गरिएको छ । रौतहटका विभिन्न स्थानमा जारी निषेधाज्ञा र कर्फ्यूको समयमा अशान्ति र लुटपाट मच्चाउने तत्व सक्रिय...