बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महोत्तरीको जनजीवन सामान्य बन्दै

महोत्तरी ।  जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाइएको निषेधाज्ञा फिर्ता गरेसँगै महोत्तरीको जनजीवन आजदेखि सामान्य बनेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निषेधाज्ञा फिर्ता गरिएसँगै आजदेखि जिल्लाको जनजीवन सामान्य बनेको...