आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीन हजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य  छन् । अदानचुली ४, ५ र ६ मा नौ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको...