काठमाडौँ । जेनजी नेपालले वर्तमान सरकारमा आफ्नो सङ्गठनबाट ५० प्रतिशत सहभागी हुनुपर्ने माग गरेको छ । जेस्मिन ओझाको नेतृत्वमा गएको जेनजी नेपालका प्रतिनिधिहरूले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर सो माग...