शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चार दशकदेखि चङ्गा बेचिरहेका दीपेन्द्र, तस्बिरहरू

काठमाडौँ । राजधानीको चिकंमुगलमा दीपेन्द्र कुमार रञ्जितकारले हरेक वर्ष दसैँमा चङ्गा बेच्दै आएका छन्। उनले यो व्यापार गरेको करिब चार दशक भइसकेको छ। पहिले दसैँमा चङ्गा किन्नेको भिड हुन्थ्यो। अहिले भने...