फोटो
चोभारमा चङ्गा चेट, तस्बिरमा हेर्नुहोस्
शनिबार, ०४ असोज २०८२, १५ : ०७
काठमाडौँ । शरद ऋतुको हावा वहन सुरु भएको छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् ।
दसैँ पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरू मध्य चङ्गा उडाउनु पनि एक हो । सो कारण अझै केटाकेटीहरूलाई त झनै दसैँको महत्त्व धेरै हुन्छ । दसैँ आएपछि साना केटाकेटीहरू धेरै खुसी हुन्छन् ।
केटाकेटीहरू नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् । हुन त काठमाडौँ उपत्यका बाहिरका सहर र गाउँहरूमा पनि दसैँमा चङ्गा नउडाइने होइन । तर विशेषगरी काठमाडौँ उपत्यकामा यो प्रचलन बढी रहेको छ । आज हामीले चोभारको चङ्गा चेटको तस्बिर यहाँ प्रस्तुत गरेका छौँ-
_fgBrEclWIu.jpg)
_zCSIZRHz4v.jpg)
_RS6NO6GL28.jpg)
_OfrThqxcIx.jpg)
_8SlqG0DpxB.jpg)
_jWlneA1UHg.jpg)
_Yi79nBAUM4.jpg)
_BZW5X2b8UH.jpg)
_gANY7nhI2M.jpg)
_WIZQpVL3uQ.jpg)
_laAPF9LF4h.jpg)
_RzAodkrRrC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण