धनगढी । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति व्यहोरेको कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कार्यालयले आंशिक सेवा सुरु गरेको । नगरपालिकाको प्रशासनिक भवनमा ठुलो क्षति पुगेपछि हाल केही शाखाहरू मात्र...