मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

एमएडब्ल्यु फाउण्डेसनद्वारा ट्राफिक प्रहरीलाई १० थान मोटरसाइकल हस्तान्तरण

काठमाडौँ । एमएडब्ल्यु फाउण्डेसनले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई १० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।  आइतबार वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्यनजर गर्दै फाउण्डेसनले एक...