शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

आज १९औँ गणतन्त्र दिवस मनाइँदै: उपलब्धिको रक्षा र समृद्धिको सङ्कल्प

काठमाडौँ । नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण...