प्रिय लेखक क्षितिज समर्पण, अक्षरसँगै सामीप्यता र असीम माया ! तपाईँको नवीन कृति ‘तोरकीन’ बजारमा आउँदै छ भन्ने खबरले करिब ९–१० महिना अघि नै मेरो मनमा एक प्रकारको कौतुहलता जगाइसकेको...