काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा केन्द्रीय सदस्य राजकुमार शर्माले पार्टी नेतृत्व र बैठक सञ्चालनको शैलीप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् । आफूलाई दिइएको...