काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा प्रहरी प्रधान कार्यालयले अतिसंवेदनशील निर्वाचन क्षेत्र भएका जिल्लामा ‘विशेष कमाण्ड’ बनाएर उच्च तहका अधिकृतलाई परिचालन गरेको छ । हेभिवेट भिडन्त हुने जिल्लामा प्रहरी वरिष्ठ...