विराटनगर । भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी पुस्ताको स्वतःस्फूर्त आन्दोलन र त्यसपछिको परिस्थितिले मुलुकको राजनीतिक र सामाजिक वृत्तमा तरंग ल्याएको छ । तर, देशको आर्थिक मेरुदण्ड मानिने...