बुटवल । बाँके नेपालगन्ज उपमहानगरपालिका–१ का धम्बोझीका ४५ वर्षीय सुशील थापाका १९ वर्षीय छोरा आयुषको भदौ २३ जेनजी आन्दोलनको क्रममा मृत्यु भयो । आयुष सुशीलका एक्ला छोरा थिए, फ्रान्स जाने...