बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

न्यूयोर्कमा डाक्टर गोविन्द केसीसँग ७ दिन

उन्नाइसौँ पटकसम्म नेपाली जनताको शिक्षा र स्वास्थ्यको दायित्व राज्यको हुनुपर्छ भन्दै २५१ दिनसम्म ज्यानको बाजी लगाई आमरण अनसन बसेर सरकार र सरोकारवालालाई झुकाए डा. गोविन्द केसीले । दृढ निश्चयी प्रोफेसर...