शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पाँच वर्षमा करिब १५ लाख व्यक्तिले लिए आँखा उपचार सेवा

रुपन्देही । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भैरहवाको श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँच वर्षको अवधिमा करिब १५ लाख (१४ लाख ७७ हजार १७४) बिरामीले आँखा उपचार सेवा लिएका छन्।...