शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिरोले कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

हेटौँडा । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा पहिरो खस्दा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ ।  कात्तिक १४ गतेदेखि निरन्तर परिरहेको वर्षाका कारण शनिबार साँझ गएको पहिरोले सडक...