काठमाडौँ । इरान र भारतसँग त्रिदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेल खेल्न सिक्किम जाने महिला राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ। नेपालले कार्तिक ७ गते इरानसँग र कार्तिक १० गते भारतसँग खेल्ने...