बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको बिदाइ, तस्बिरहरू
खेलकुद

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको बिदाइ, तस्बिरहरू

मङ्गलबार, ०४ कात्तिक २०८२

काठमाडौँ । इरान र भारतसँग त्रिदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेल खेल्न सिक्किम जाने महिला राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ।

नेपालले कार्तिक ७ गते इरानसँग र कार्तिक १० गते भारतसँग खेल्ने तालिका रहेको छ। प्रतियोगिताको उद्घाटन खेल आज कार्तिक ४ गते साँझ ६ बजे भारत र इरान बिच हुनेछ। सबै खेलहरू जवाहरलाल नेहरू रङ्गशाला, शिलोङमा आयोजना हुँदैछन्।

women footballt team (1)women footballt team (2)women footballt team (3)women footballt team (4)women footballt team (5)women footballt team (6)women footballt team (7)women footballt team (8)women footballt team (9)women footballt team (10)women footballt team (11)women footballt team (12)women footballt team (13)women footballt team (14)women footballt team (15)women footballt team (16)women footballt team (17)women footballt team (18)women footballt team (19)women footballt team (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया