नेपाली महिला फुटबल टोलीले इरानसँग मैत्रीपूर्ण खेल खेल्ने
मङ्गलबार, २१ असोज २०८२, १५ : ०१
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोलीले सिक्कम टुरमा इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने भएको हो । जसअनुसार नेपाली टोलीले इरानसँग अक्टोबर २४ मा र भारतसँग अक्टोबर २७ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।
फिफा वरीयतामा भारत ६३औँ, इरान ७०औँ तथा नेपाल ८९औं स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण