सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवन– मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज बिहान चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।...