आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

किन चाउरियौ दलहरू ? नेताकै रागले !

परिवर्तन, सुशासन र समृद्धि ल्याउने ठेक्काको लाइसेन्स आफूहरुले मात्रै पाएजस्तो व्यवहार  हामीकहाँ परम्परागत दलहरूले गर्दै आएका थिए । यतिखेर जेन–जी आन्दोलनले राजनीतिक दलहरूको ऐतिहासिक ‘लाइसेन्स’मा प्वाल पारिदिएको छ । पटक–पटक...