बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महेश बस्नेतको चेतावनीः प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ

काठमाडौँ । न‍ेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा शनिबार काठमाडौँमा एमालेका प्रदर्शनकारी र प्रहरीबिच झडप भएपछि एमाले सचिव महेश बस्नेतले सरकारलाई कडा चेतावनी दिएका छन्। उनले बालेन सरकार र गृहमन्त्री...