काठमाडौँ । गोल्यान ग्रुपले २३ र २४ भदौको जेनजी आन्दोलनका सहिद परिवारलाई शिक्षा र स्वास्थ्यमा आधारित सहयोग गर्ने भएको छ । ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी उनीहरूको साहसको सम्मान...