बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तमोर–मेवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, २३ अर्ब ४ करोड लगानी जुट्यो

काठमाडौँ । कोशी प्रदेशको ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता बिहीबार काठमाडौँको नक्सालस्थित...