काठमाडौँ । लामो पर्खाइपछि नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन र व्यवस्थापन गर्ने कम्पनीको टुंगो लागेको छ । आयोजनाले सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ कम्पनी ‘चोङकिङ युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट’...