काठमाडौँ। महानगर प्रहरीसँगको विवादपछि आत्मादाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग उठ्न थालेको छ। जेनजी अभियन्ता मिराज ढुङ्गानाले फेसबुकमार्फत गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने भन्दै ६ बुँदे धारणा सार्वजनिक...