सिंहदरबार प्रवेश गर्न नपाएपछि गेटमा मागपत्र टाँसेर फर्कियो मिराज नेतृत्वको जेनजी समूह
सोमबार, ०८ मङ्सिर २०८२, १७ : ०१
सारांश
- मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेको छ।
- समूहले प्रधानमन्त्रीलाई माग पत्र बुझाउन खोज्दा सिंहदरबार प्रवेश पाएनन्।
- उनीहरू सिंहदरबार प्रवेश गर्न नपाएपछि माग पत्र टाँसेर फर्किए।
काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेनजी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरू मागपत्र टाँसेर फर्किएका हुन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
_uFpTVyXW8d.jpg)
_TtKl9UueZJ.jpg)
_4Yfzt1oPnw.jpg)
_XUm9tdlFVA.jpg)
_x8vdoeBDEU.jpg)
_f0U3VhF6bh.jpg)
_iz0KtQZmMg.jpg)
_Uk3yIoxTvt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण