शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टिओबीको टिसर्ट लगाउने तेन्जेनको घरबाट नक्कली पेस्तोल बरामद

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टिओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका युवकको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको छ । बौद्धस्थित तेन्जिङ दावाको घरबाट नक्कली पेस्तोल बरामद...