आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्काका राष्ट्रपतिद्धारा नयाँ सेनापति नियुक्त

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गरेका छन् ।  वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उनले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गरेका छन् । सिल्भाको बढुवाका बारेमा...