बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजनीतिक नेतृत्वको संरक्षणमा कसैलाई रोज्जा, कसैलाई उपेक्षा !

सुर्खेत । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा कर्मचारीहरूको व्यवस्थापन संघीयताको मर्मविपरीत भइरहेको छ । राजनीतिक नेतृत्वले संघका कर्मचारीहरूलाई काखी च्याप्ने तर, आफ्नै प्रदेशका कर्मचारीहरूलाई पाखा लगाउने प्रवृत्ति...