ढाका । बंगलादेशको राजधानी ढाकास्थित मीरपुर क्षेत्रमा रहेको एउटा कपडा कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन्। फायर सर्भिसका अनुसार...