सिओल । दक्षिण कोरियाको सर्वोच्च अदालतले ‘शताब्दीको सम्बन्धविच्छेद’ भनिएको एक मुद्दामा अर्बपति चे टाय-वोनलाई उनकी पूर्व(पत्नीलाई १.३८ खर्ब वन (१ अर्ब डलर) दिनुपर्ने तल्लो अदालतको आदेश खारेज गरेको छ। सम्पत्तिको...