शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

तिहार नजिकिएसँगै पाला बनाउन भ्याइ नभ्याइ

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको कुम्हाले समुदाय माटोका पाला बनाउन व्यस्त छन् । अन्य समय भन्दा तिहारमा माटोका भाँडा बनाउन कुम्हाले समुदायलाई भ्याइनभ्याइ हुन्छ ।  अन्य सिजनको तुलनामा तिहारको समयमा माटोको...