शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ललितपुरमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

ललितपुर । ललितपुर जिल्लामा तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न...